२२ भादौ, काठमाडौँ — नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएका प्राकृतिक विपत्ति, सीमापार वातावरणीय प्रभाव र जलवायु न्यायका बहुआयामिक पक्षबारे काठमाडौँको मध्य बानेश्वर स्थित घराना रेस्टुरेन्टको सभा हलमा भाद्र २१ गते आइतबार एक गम्भीर बहस सम्पन्न भएको छ। भृकुटी सञ्चारको आयोजना तथा ज्योतिकिरण रिजालको सभापतित्वमा सम्पन्न “भोटेकोशीको बाढी, जलवायु संकट र
भाद्र १६, भृकुटी न्यूज, काठमाडौँ, नेपालका कतिपय भू-भागमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको र शहरहरूमा स्थानीय स्तरका प्रदर्शनहरू हुनसक्ने भन्दै अमेरिकी सरकारले आफ्ना नागरिकहरूलाई सतर्कता अपनाउन रसुवाका केही क्षेत्रमा यात्रा नगर्न ‘यात्रा परामर्श’ (Travel Advisory) जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयद्वारा जारी परामर्श अनुसार, हालैको बाढी-पहिरोका कारण भौतिक क्षति भएको,
भृकुटी न्यूज, पोखरा । नुवाकोटका राजकुमार तामाङले आफ्नो ५ वर्षीय छोराको शव घाँटीमा लगाएको टाइ र माला हेरेर चिने । उनका छोरा प्रिन्सले स्कुलकै ड्रेस टाइ लगाएका थिए । स्कुल जाने क्रममा भोटेकोशीको बाढीमा बगेका प्रिन्सको शव नवलपुरको नारायणी किनारमा भेटियो । शव ल्याएर नेपाल प्रहरीले वेबसाइटमा सार्वजनिक गरेपछि त्यही
“दर्शन” शब्दको सामान्य अर्थ देख्नु वा हेर्नु हो । तर यसको विशिष्ट अर्थ भने कुनै पनि विषयको अध्ययन, अनुसन्धान,चिन्तन, मनन,अनुभव र अनुभूतिका आधारमा गरिएको आन्तरिक दृष्टिकोण भन्ने लाग्दछ । “दर्शन” शब्दका लागि अङ्ग्रेजीमा “philosophy” शब्दको प्रयोग गरिन्छ । यो शब्द गृक भाषाबाट निर्माण भएको हो । गृक भाषामा phileo जसको अर्थ प्रेम गर्नु र sophia जसको अर्थ ज्ञान हुन्छ । यी दुई शब्द मिलेर
काठमाडौँ: शुभकामना स्कुलमा आयोजित रोबोटिक्स, स्टीम (STEAM) तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रदर्शनी सम्पन्न भएको छ। करिब एक दर्जनभन्दा बढी विभिन्न यान्त्रिक नमुनाहरू (मोडल) तथा अन्य विषयका प्रयोगात्मक सिकाइसम्बन्धी आकर्षक
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई पक्राउ गरेको तथ्य पुष्टि गर्न इन्कार गरेको छ । भारतको आसाममा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना