भैँसीको आक्रमणमा बाघको मृत्यु

0

६ भदौ,हेटौँडा । मकवानपुरको मनहरिमा भैँसीको आक्रमणले बाघको ज्यान गएको छ ।

मनहरि गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा भैंसीलाई आक्रमण गर्न आएको बाघ आफै आक्रमणमा परेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राईको गोठमा भैँसी घाइते फेला परेको थियो भने बाघ मृत अवस्थामा भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here