भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल
गजलकार : सृजना कटुवाल
संक्षिप्त परिचय: सृजना कटुवाल नेपाली साहित्य क्षेत्रकी एक प्रतिभाशाली युवा गजलकार हुनुहुन्छ ।
नेपाली गजल लेखन तथा वाचनमा सक्रिय उहाँ प्रत्यक्ष गजल मुशायरा, साहित्य सभा र सामूहिक गजल वाचन कार्यक्रमहरूमा सहभागी भई गजल प्रस्तुत गर्दै आउनुभएको छ। उहाँले आफ्ना सिर्जनाहरू विभिन्न माध्यमहरू मार्फत स्रोतामाझ ल्याउने गर्नुभएको छ ।

उहाँका सिर्जना यात्राले अझ फराकिलो मार्ग निर्माण गर्न सकोस् भन्ने शुभकामना सहित “भृकुटी न्यूज:शनिबार साहित्यमा आजको गजल” श्रृङ्खलामा उहाँको यो गजल प्रस्तुत गरेका छौं । प्रतिभाशाली युवा गजलकार सृजना कटुवाललाई धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ ।