• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, भदौ ०२, २०८३
मङ्गलबार, भदौ ०२, २०८३
VK
Vrikuti News
मङ्गलबार, भदौ ०२, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • २. शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

काठमाडौँ, साउन १६ गते।
भृकुटी सञ्चार (साहित्य तथा कला विभाग) को आयोजनामा आज मध्यपानेश्वरस्थित घराना रेस्टुरेन्टमा वरिष्ठ कवि शैलेन्द्र साकारको एकल कविता वाचन तथा “राष्ट्रियतामा साहित्यको भूमिका” विषयक विचार-गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ।
वरिष्ठ आख्यानकार माया ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय झण्डा फहराएर तथा बिरुवामा पानी सिञ्चित गरी गरिएको थियो। कार्यक्रमका सभापति, कवि, साहित्यकार एवं भृकुटी सञ्चारका अध्यक्ष ज्योति किरण रिजाल हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख वाचक कवि शैलेन्द्र साकारले आफ्ना एक दर्जन बहुचर्चित कविताहरू वाचन गरेर उपस्थित दर्शक तथा श्रोतालाई भावविभोर बनाउनुभयो। एकल वाचनकै क्रममा कार्यक्रमका सहभागीहरूले मञ्चमै स्वतःस्फूर्त आर्थिक सङ्कलन गरी स्रष्टा साकारको सम्मानस्वरूप रु. १३,००० (तेह्र हजार नगद)  नगद पुरस्कार अर्पण गरेका थिए।

कार्यक्रममा “राष्ट्रियतामा साहित्यको भूमिका” विषयमा केन्द्रित रहेर विशिष्ट अतिथिहरू वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र केसी, वरिष्ठ आख्यानकार पुष्कर लोहनी, वरिष्ठ साहित्यकार प्रा. युयुत्सु शर्मा, पूर्वराजदूत एवं साहित्यकार डा. निर्मल विश्वकर्मा तथा कवि एवं समाजसेवी आरजु कुमार केसी लगायतले आ-आफ्नो महत्त्वपूर्ण विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सुरुआतमा साहित्यकार सीता आस्थाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने केदार बस्नेत र विष्णु भट्टराईले शुभकामना मन्तव्य तथा कविता प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, चर्चित गायक ‘जे पापी’ ले आफ्ना दुईवटा सांगीतिक प्रस्तुति मार्फत कार्यक्रममा थप रौनक थप्नुभयो।

  • अन्चु सुवेदीले कुशल सञ्चालन गर्नुभएको उक्त साहित्यिक समारोहमा १५० भन्दा बढी विशिष्ट साहित्यकार, स्रष्टा तथा साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो।

  • #भृकुटी न्यूज#साहित्य#शैलेन्द्र साकार#डा. सुरेन्द्र केसी#साहित्यकार पुष्कर लोहनी#डा. निर्मल विश्वकर्मा#प्रो.युयुत्सु शर्मा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • २.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

ताजा समाचार

  • १.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.