• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, भदौ ०७, २०८३
आइतबार, भदौ ०७, २०८३
VK
Vrikuti News
आइतबार, भदौ ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २. ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

पुस्तक: ‘टुङ्गना ‘

लेखक/ कवि: अमर आकाश 

विधा: कविता 

प्रकाशक: ह्वाइट लोटस 

कवि आकाशको संक्षिप्त परिचय: चितवनको भरतपुर अस्पतालमा जन्मिएर काठमाडौंमा बाल्यकाल र युवाकाल बिताउनु भएका युवा कवि अमर आकाश नेपाली कविता साहित्यमा मौलिक पहिचान बनाउन सफल एक हस्ताक्षर हुनुहुन्छ । विश्व चलचित्रको समेत राम्रो अध्येता अमरले केही वर्षयता नियमित रुपमा राष्ट्रिय साहित्यिक मासिक ‘मधुपर्क’मा चलचित्र समीक्षा गर्दै आउनु भएको छ। यसबाहेक उहाँ पुस्तकहरूको समालोचनामा समेत सक्रिय हुनुहुन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा नियमित रूपमा प्रकाशन भइरहने उहाँका समालोचनाहरूले कृतिहरू माथिको गहिरो अनुसन्धानमा ठूलो टेवा पुर्‍याउँदै आएको छ भने

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक सङ्ग्रहहरू अङ्ग्रेजी, जर्मनेली,हिन्दी लगायत भाषाहरुमा उहाँका कविताहरू समेटिएका छन् । सन् २०२४ मा केरला साहित्य अकादमीले आयोजना गरेको इन्टरनेसनल लिटरेचर फेस्टिभलमा समेत नेपालको प्रतिनिधित्व गर्दै भाग लिनभएका अमर कथा लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका कथा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित समकालीनमा पनि छापिएका छन् । हाल उहाँ कथा संग्रह तथा उपन्यास समेत प्रकाशनको तयारीमा रहनुभएको छ ।

साहित्य साधनालाई जीवनको परम ध्येय मान्ने कवि अमर आकाशका आगामी सिर्जनाहरूले नेपाली साहित्यलाई अझ उच्च शिखरमा पुर्‍याउन सकोस भन्ने शुभकामना सहित “भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक” श्रृङ्खलामा उहाँको कविता संग्रह ‘टुङ्गना’ समावेश गरेका छौँ । स्रष्टा आकासको सुस्वास्थ्य र दीर्घ जीवनको कामना सहित निरन्तर साहित्यिक यात्राको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

भृकुटी न्यूज

साहित्य कला विभाग

काठमाडौँ ।

  • #साहित्य#कविता#अमर आकाश#भृकुटी news#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

ताजा समाचार

  • १.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.