विचार फरक
सोच फरक
लक्ष्य र बाटो पनि अलग–अलग
एकै आकाश मुनि हिँड्दा पनि
प्रत्येक मनको चाहना फरक छ
कोही सपना बुनिरहेका छन् चन्द्रमासँग,
कोही
माटोमै खोज्दैछन् आनन्दको रङ ।
कोही बोल्छन्
हाँसोभित्र...
यी दिनहरू यति उल्लासका दिनहरू
- अन्तिम दिनजस्ता लाग्दैछन्
यो रात,
उदास रातहरूको सुरुवात जस्तो लाग्दैछ
बिगत फर्केर हेर्दा-
दु:खको दबदबे हिलोमा टेकेको पाइलाको डोब देखिन्छ
अहिले पछारिएको ठाउँमा पनि...
एक टुक्रायो चट्टानलाई
मुठ्ठी बनाउन पाए,
एक मुठी आगोलाई जुलुस,
नबनाइदिए शासकहरुले,
म,
अगेनाहरूमै फर्काइदिन्थे,
सदा चुलो बलिरहोस् झुप्रामा ।
यो मेरो कविता विकल्पहरूको आवाज थियो,छ र हो। विकल्पको आवाज दिनु...
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ ।
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी...
नेपालीका लागि वैदेशिक रोजगारी एउटा अपरिहार्य बाध्यता बनिसकेको छ। गाउँदेखि सहरसम्म, हरेक घरका कोही न कोही सदस्य विदेशिएको नै पाइन्छ । विदेशिनुको सामाजिक र...
नेपालको भूराजनीतिक स्थिति विश्वका कुनै पनि भूभागभन्दा संवेदनशील छ। उत्तरमा चीन, दक्षिणमा भारत, र पश्चिममा अमेरिकी रणनीतिक पहुँचको घर्षण, नेपाल यो त्रिकोणको केन्द्रमा छ।...