• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
VK
Vrikuti News
आइतबार, भदौ २८, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

लोकप्रिय समाचार

  • १. भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

शुभकामना स्कुलमा रोबोटिक्स, स्टीम (STEAM) तथा एआई प्रदर्शनी सम्पन्न

काठमाडौँ: शुभकामना स्कुलमा आयोजित रोबोटिक्स, स्टीम (STEAM) तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रदर्शनी सम्पन्न भएको छ। करिब एक दर्जनभन्दा बढी विभिन्न यान्त्रिक नमुनाहरू (मोडल) तथा अन्य विषयका प्रयोगात्मक सिकाइसम्बन्धी आकर्षक प्रस्तुतिहरू राखिएको उक्त प्रदर्शनीमा विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका, कर्मचारीका साथै अन्य विद्यालयका विद्यार्थी र शिक्षकहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।

प्रदर्शनीमा वाइफाइ कार (WiFi Car), ट्राफिक लाइट प्रणाली, रोबोट, पानी ट्याङ्कीको साइरन प्रणाली, विभिन्न खेल मेसिनहरू र सामान ओसारपसार गर्न सक्ने ड्रोन जस्ता उपकरणहरूले सबैको ध्यान आकर्षित गरेको थियो।

‘नेपा ट्रोनिक्स’ (Nepa Tronix) ले प्राविधिक सहयोग प्रदान गरेको उक्त कार्यक्रममा लायन्स क्लब अफ जोरपाटी, लियो क्लब अफ जोरपाटी, लायन्स क्लब अफ काठमाडौँ र समाज डेन्टल हस्पिटलको सहकार्यमा नि:शुल्क आँखा तथा दन्त शिविर समेत सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्री जयराम महतज्यूले उद्घाटन मन्तव्य राख्दै विद्यालयले साना बालबालिकाहरूलाई प्रविधि, सीप, खेल र मनोरञ्जनका साथै उत्कृष्ट शिक्षा प्रदान गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले अभिभावक तथा विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप प्रेरणादायी बनाएको बताउनुभयो।

विद्यालय परिवारले प्रत्येक नमुना निर्माण र प्रस्तुतिमा कडा मेहनत गर्ने शिक्षकहरू, सहयोगी अभिभावकहरू र प्रतिभाशाली विद्यार्थीहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।

यस्ता कार्यक्रमले नयाँ पुस्तामा चिन्तनशील, सिर्जनशील र आविष्कारक क्षमताको विकास गर्नुका साथै दयालु नेतृत्वकर्ता निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास विद्यालयले बताएको छ ।

शुभकामना विद्यालयले विद्यार्थीहरूको अन्तर्निहित क्षमताको पूर्ण विकासका लागि प्रविधिमा आधारित सिकाइ, परियोजनामूलक शिक्षण र अध्यात्मलाई जोडेर शिक्षा प्रदान गर्दै आएको जनाएको छ । विज्ञान, प्रविधि र आध्यात्मिकतालाई एकीकृत गर्दै दक्ष र जिम्मेवार नागरिक तयार पार्नु नै विद्यालयको मुख्य उद्देश्य रहेको विद्यालयका सञ्चालकको भनाइरहेको छ ।

  • #काठमाडौँ#गोकर्णेश्वर#शुभकामना स्कुल#भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह
एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

धेरै पढिएको

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ५.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

  • ६.
    एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.