• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
VK
Vrikuti News
शुक्रबार, भदौ २६, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

काठमाडौँ, श्रावण २५ । भृकुटी सञ्चार, काठमाडौँको आयोजनामा श्रावण २४ गते नयाँ बानेश्वरस्थित रमेश खाजाघरको सभाहलमा ‘जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तन, भूराजनीतिक जटिलता र निकासको बाटो’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन नेकपा मालेका महासचिव सी.पी. मैनालीले राष्ट्रिय झण्डा फहराएर तथा राजनीतिज्ञ खेमराज सेढाईंले बिरुवामा पानी सिञ्चित गरेर संयुक्त रूपमा गर्नुभएको थियो। भृकुटी सञ्चारका आरजु कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रम ज्योतिकिरण रिजालको सभापतित्व तथा केदार बस्नेतको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख वक्ता नेकपा मालेका महासचिव सी.पी. मैनाली, राजनीतिज्ञ खेमराज सेढाईं, वरिष्ठ अधिवक्ता तथा विश्लेषक बालकृष्ण न्यौपाने, प्रा.डा. विजय मिश्र, सुरक्षाविदद्वय होमनाथ दवाडी र रविन्द्रनाथ रेग्मी, राजनीतिज्ञ गोविन्द ब. बोहोरा ‘ब्रम्हाण्ड’, विश्लेषक रोहित पौडेल, राष्ट्रवादी गायक जे पापी तथा विश्लेषक वोधराज न्यौपानेले देशको वर्तमान परिस्थितिबारे आफ्ना धारणा राख्नुभएको थियो।

वक्ताहरूले जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तन, वैदेशिक हस्तक्षेपका कारण बढ्दै गएको भूराजनीतिक जटिलता र यसबाट देशलाई मुक्त गराउने सम्भावित निकासका उपायहरूबारे गम्भीर विश्लेषण गर्नुभयो। त्यसैगरी, कार्यक्रममा देशको आन्तरिक तथा बाह्य सुरक्षा अवस्था, इतिहासका प्रमुख राजनीतिक घटनाक्रमको समीक्षा एवं राष्ट्र निर्माणमा अग्रजहरूले खेलेको भूमिकाको स्मरण र अनुभव आदानप्रदानसमेत गरिएको थियो।

 

  • #Vrikutinews#ktm#nepal
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह
एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

धेरै पढिएको

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा समाचार

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

  • ३.
    एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • ४.
    कविता: आफ्नै माटोमा

  • ५.
    दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

  • ६.
    ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.