जेनजी आन्दोलनको असर: यूएईद्वारा नेपालीलाई भिजिट र वर्किङ दुबै भिसा बन्द

0

दुबई : संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ। यूएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो।

नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ। पछिल्लो समय नेपाली सबैभन्दा बढी भिजिट भिसामा यूएई आउने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here