• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
VK
Vrikuti News
आइतबार, भदौ २८, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

लोकप्रिय समाचार

  • १. भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

जेनजीको प्रदर्शनमा ४२२ जना घाइते, १९ जनाको हत्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएको जेनजी प्रदर्शनमा ४ सय २२ जना घाइते भएका छन्। प्रदर्शनका क्रममा प्रहरीको बर्बर दमनबाट १८ प्रदर्शनकारीको काठमाडौँमा र २ प्रदर्शनकारीको इटहरीमा ज्यान गुमेको छ।

मन्त्रालयका अनुसार सरकारी र निजी गरी १ ४ अस्पतालमा ४२२ जना घाइतेहरूको उपचार भइरहेको छ।  मन्त्रालयमा अनुसार सबै भन्दा बढी सिभिल अस्पतालमा १ सय ७० जना घाइतेहरूको उपचार भइरहेको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा ९ जनाको निधन भएको छ।

वीर अस्पतालमा १० जना घाइतेहरूको उपचार भइरहेको छ।  एभरेष्ट अस्पतालमा १०३ जनाको उपचार भइरहेको छ। मन्त्रालयका अनुसार एभरेष्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ।

पाटन अस्पतालमा ६ जना घाइते छन्।  काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ३१ जनाको उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ।   नर्भिक अस्पतालमा ३ जना घाइते छन् भने अन्नपूर्ण न्यूरोमा ४ जनाको उपचार भइरहेको छ।

कास्कीमा गण्डकी मेडिकल कलेजमा १ जना र  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना घाइतेको उपचार भइरहेको छ। झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ।

सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र मोरङको विराट मेडिकल कलेजमा ४ जना घाइतेको उपचार भइरहेको छ।

  • #जेनजी प्रदर्शन#काठमाडौँ#भृकुटी न्यूज#नेपाल सरकार#नेपाल प्रहरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

धेरै पढिएको

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ५.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

  • ६.
    एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.