काठमाडौँको बानेश्वरस्थित ‘चिया सागर’ को तेस्रो टेबलनजिकै, पूर्वतर्फको दोस्रो टेबलमा एउटा अलग्गै वैचारिक तरङ्ग बहिरहेको थियो । शिखर कवि शैलेन्द्र साकार, हिमाली कविका रूपमा प्रसिद्ध स्रस्टा युयुत्सु शर्मा र म, हामी तीनै जना कफीको चुस्कीसँगै संवादको शृङ्खलामा मग्न थियौँ । अग्रजहरूप्रति मनमा अगाध श्रद्धा र आदरको भाव अनवरत बगिरहन्छ
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता कवि/ साहित्यकार: विमल निभा कविता: ‘कविता र फोहोर लुगाहरू’ संक्षिप्त परिचय: वि.सं. २००९ (सन् १९५२) मा जन्मनुभएका विमल निभा नेपाली साहित्य, प्रगतिशील पत्रकारिता र तीक्ष्ण व्यङ्ग्य लेखनका एक अग्रणी एवं विशिष्ट नक्षत्र हुनुहुन्छ । वि.सं. २०३० को दशकदेखि निरन्तर रूपमा साहित्य र पत्रकारिताको साधनामा लीन निभा
लेखक /साहित्यकार : सुशील रिजाल पुस्तक : शिखण्डी विधा : उपन्यास प्रकाशक: शिखा बुक्सकाे पृष्ठ: २०४ मूल्य : ५९५ संक्षिप्त परिचय : कीर्तिपुर-४ मा स्थायी निवास भई समाजशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गर्नुभएका सुशील रिजाल नेपाली शिक्षा र साहित्य क्षेत्रका एक परिचित व्यक्तित्व हुनुहुन्छ। विगत दुई दशकभन्दा बढी समयदेखि प्राध्यापन पेसामा समर्पित रिजाल
नेपाली राजनीतिमा परिघटनाहरू जति तीव्र गतिमा बदलिन्छन्, ती परिघटनाले निर्माण गर्ने वैचारिक र संस्थागत सङ्कटहरू त्यो भन्दा बढी पेचिला बन्दै गएका छन् । २०८२ भदौ २३ र २४ को ‘जेनजी’ (Gen-Z) आन्दोलनले नेपाली राजनीतिमा जुन अभूतपूर्व धक्का दियो, त्यसको केन्द्रविन्दुमा परम्परागत राजनीतिक नेतृत्व र त्यसले सिर्जना गरेको शासनशैली थियो। उक्त आन्दोलनका क्रममा भएको निर्मम भौतिक प्रहार र आक्रोशपछि रणनीतिक रूपमा विदेशिएका नेपाली कांग्रेसका पूर्वसभापति
काठमाडौँ: शुभकामना स्कुलमा आयोजित रोबोटिक्स, स्टीम (STEAM) तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रदर्शनी सम्पन्न भएको छ। करिब एक दर्जनभन्दा बढी विभिन्न यान्त्रिक नमुनाहरू (मोडल) तथा अन्य विषयका प्रयोगात्मक सिकाइसम्बन्धी आकर्षक
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई पक्राउ गरेको तथ्य पुष्टि गर्न इन्कार गरेको छ । भारतको आसाममा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना