• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
VK
Vrikuti News
शनिबार, साउन ०९, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

अष्ट्रेलियाको एनटीमा पहिलो नेपाली वकिल बने अञ्जन पौडेल

काठमाडौँ, मंसिर २५ गते। अष्ट्रेलियाको उत्तरी प्रदेश (एनटी) मा नेपाली मूलका कानुनकर्मी अञ्जन पौडेल पहिलोपटक अधिवक्ताको जिम्मेवारीमा पुगेका छन्। पौडेल उत्तरी प्रदेशमा वकिलका रुपमा दर्ता गराएसँगै नेपाली समुदायको पहिलो अधिवक्ता बनेका हुन्।
काठमाडौंमा उच्च शिक्षा अध्ययन पुरा गरेर सन् २०१५ मा अस्ट्रेलिया गएका पौडेलले सुरुआतमा अकाउन्टिङ पढ्न इच्छा गरेका थिए। तर कानुन अध्ययन गरी नेपाली समुदायकै प्रेरणादायी वकील बन्न सफल भएका छन् पौडेल।
पौडेलले अंग्रेजी दोस्रो भाषा भए पनि चुनौतीलाई अवसरमा परिणत गरे। कामसँगै अध्ययनको सन्तुलन मिलाएर लक्ष्य प्राप्तितर्फ अघि बढेका छन्। अधिवक्ता पौडेलले व्यावसायिक जीवनको सुरुआत प्रशासनिक सहायकका रुपमा आरम्भ गरेका हुन् ।
एचडब्लयूएल इब्सवर्थ कानुनी संस्थामा कानुन सहायकका जिम्मेवारीमा काम गर्दै पेशागत उचाइ बढाएका पौडेलले औपचारिक रुपमै वकिल बनेर संघर्षलाई सफलतामा रुपान्तरण गरेका हुन्।
‘अष्ट्रेलियामा प्रशंस्त अवसर छन्, आत्मविश्वास र आफूप्रतिको भरोसा कायम राखेर निरन्तर प्रयासमा सफलताको पथमा अघि बढ्न सकिन्छ। यो मेरो मात्रै उपलब्धी होइन, नेपाली समुदायका लागि गौरवको कुरा हो,’ पौडेलले भने।
वकील बनेका पौडेलको उपलब्धीलाई एनटीका नेपाली समुदायले स्वागत गर्दै विदेशमा संघर्षरत नयाँ पुस्ताका लागि उनको सफलता प्रेरणादायी भएको बताएका छन्।

  • #अस्ट्रेलिया#अन्जन पौडेल#nepal#भृकुटी news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.