भृकुटी न्यूज, काठमाडौँ। मनोहरा साहित्य समाजको चौथो वार्षिक साधारण सभा तथा ११५औँ रचना वाचन शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाले आगामी वर्षका नीति तथा कार्यक्रमहरू पारित गर्नुका साथै नयाँ कार्यसमिति समेत चयन गरेको छ। संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, प्रा. डा. शालिकराम कोइरालाको प्रमुख आतिथ्य तथा प्राचार्य मातृका
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता कवि: मणि लोहनी कविता: धर्मध्वनि संक्षिप्त परिचय: तीन दशकदेखि निरन्तर साहित्य साधना गरिरहनु भएका मणि लोहनी नेपाली साहित्यको आकाशमा आफ्ना जीवन्त कथा र मर्मस्पर्शी कवितामार्फत विशेष पहिचान बनाउन सफल हुनुहुन्छ। उहाँको सिर्जनात्मक यात्रा सौन्दर्य, दर्शन र मानवीय संवेदनाले भरिपूर्ण छ । पेसाले टेलिभिजन पत्रकारिताको भागदौडपूर्ण जीवनमा व्यस्त
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर साहित्यकार: माया ठकुरी संक्षिप्त परिचय: नेपाली कथा साहित्यको फाँटमा माया ठकुरी एउटा यस्तो नाम हो, जसले आफ्ना मर्मस्पर्शी शब्दशिल्पमार्फत नेपाली साहित्यलाई नयाँ उचाइ र जीवन्तता प्रदान गर्नुभएको छ । वि.सं. २००४ (सन् १९४८) मा भारतमा जन्मिनुभएकी ठकुरीले बाल्यकालदेखि नै अक्षरहरूसँग गहिरो नाता गाँस्नुभएको थियो। प्रवासको
नेपाली राजनीतिमा विचार, श्रम र उत्पादनलाई एकसाथ जोड्दै अघि बढीरहनुभएका एक जुझारु एवं बौद्धिक युवा नेता सी.पी. कडरिया नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला सह-इन्चार्जको जिम्मेवारीमा क्रियाशील हुनुहुन्छ । राजनीतिलाई केवल भाषण र सिद्धान्तमा मात्र सीमित नराखी माटोसँग जोड्नुपर्छ भन्ने प्रस्ट मान्यता राख्ने उहाँको परिचय एउटा कुशल राजनीतिज्ञमा मात्र सीमित छैन। उहाँ भाषा,साहित्य कलामा समेत गहिरो ज्ञान र रुचि भएका एक आधुनिक कृषि
काठमाडौँ: शुभकामना स्कुलमा आयोजित रोबोटिक्स, स्टीम (STEAM) तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रदर्शनी सम्पन्न भएको छ। करिब एक दर्जनभन्दा बढी विभिन्न यान्त्रिक नमुनाहरू (मोडल) तथा अन्य विषयका प्रयोगात्मक सिकाइसम्बन्धी आकर्षक
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई पक्राउ गरेको तथ्य पुष्टि गर्न इन्कार गरेको छ । भारतको आसाममा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना