• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बिहिबार, कार्तिक ०६, २०८३
बिहिबार, कार्तिक ०६, २०८३
VK
Vrikuti News
बिहिबार, कार्तिक ०६, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

विराटनगर — नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा निकै रोचक र पेचिलो बनेको छ। १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदका लागि २५ जनाले उम्मेदवारी दर्ता गराएपछि पार्टी भित्रको  चुनावी सरगर्मी ह्वात्तै बढेको हो।
यसपटकको महाधिवेशन प्रतिनिधि छनोटमा पूर्वमन्त्री एवं प्रभावशाली नेता डा. मिनेन्द्र रिजालदेखि स्थानिय युवा नेता होमराज थापासम्मका नेताहरू चुनावी मैदानमा हुनुहुन्छ । तर, चुनावी भिडन्त सोचेजस्तो सहज भने छैन। स्थानीयस्तरमा पकड बनाएका र जुझारु युवा नेताहरूले निर्भिकताका साथ प्रतिस्पर्धामा उत्रने हिम्मत गरेपछि शीर्ष र सिनियर नेताहरूलाई महाधिवेशन प्रतिनिधि बन्न निकै सकस परिरहेको छ।
पार्टीभित्रका विभिन्न जिम्मेवारी र भूमिकाहरूमा केन्द्रीय नेताहरू चुकेको आरोप लगाउँदै स्थानीय कार्यकर्ता र युवा पंक्तिमा उनीहरूलाई रोक्नुपर्ने लहर चलेको छ। शीर्ष नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट बनेका स्थानीय कार्यकर्ताको झुकाव युवाहरूतर्फ देखिएपछि सिनियर नेताहरू थप अप्ठ्यारोमा परेका छन्।
यसैक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) तर्फका उम्मेदवार, मोरङ पथरीशनिश्चरे-५ हसन्दहका कांग्रेस युवा नेता एवं समाजसेवी होमराज थापाले पार्टी रूपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभएको छ।
“नेतृत्वका कारण पार्टी बिग्रियो भनेर बाहिर बसेर गाली गर्नुभन्दा पार्टीलाई सही बाटोमा ल्याउन, सुधार्न र रूपान्तरण गर्न सही समयमा कम्मर कस्नु युवाको कर्तव्य हो,” नेता थापाले भन्नुभयो, “त्यही जिम्मेवारी बोध गरेर म यसपटक महाधिवेशन प्रतिनिधिको मैदानमा उत्रिएको हुँ।”
केन्द्रीय नेताहरूको अनुभव र युवाहरूको परिवर्तनको एजेन्डाबीच मोरङ-२ मा हुन गइरहेको यो प्रतिस्पर्धालाई कांग्रेस वृत्तमा निकै चासोका साथ हेरिएको छ।

  • #नेपाली कांग्रेस#मिनेन्द्र रिजाल।#ओमराज थापा।#मोरङ#भृकुटी news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ५.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • ६.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.