Homeप्रदेशप्रदेश १

प्रदेश १

यसरी भएको थियो मानवता विरोधी “ओम्नी काण्ड”, यस्ता छन् घोटालाका नाइके,कहिले होला कार्वाही ?

२ असार, काठमाण्डौ। ओम्नि बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई) संग जोडिएको कोरोना संक्रमण विरुद्धका बन्दोवस्ती सामानको पहिलो खरिद प्रकरणको चर्चित  घोटाला काण्ड नै "ओम्नी...

बाग्लुङ र सुनसरीमा धान रोपाइँ सुरु

२८, जेठ बाग्लुङ/सुनसरी। सुनसरीमा बाढीको उच्च जोखिममा रहेको क्षेत्रमा किसानले धान रोपाई सुरु गरेका छन् । बाढी प्रभावित क्षेत्र मानिने भोक्राहा नरसिंह गाउँपालिका ५...

एसइई पछि विद्यार्थीलाई अनिवार्य तालिम दिइने

जेठ २०,काठमाडौँ। सरकारले कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीलाई दुईमहिने जीवनोपयोगी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको १६ औँ योजना...

ओलीको आरोपले दियो तनाव, डा.आरजु राणा केही दिनदेखि झापामा सक्रिय

जेठ ५, काठमाडौँ।प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ डा.आराजु राणा देउवा अहिले झापा पुगेको स्रोतले बताएको छ। गिरिबन्धु टि-स्टेट बारे अदालतको फैसला आएसँगै राणा...

दोस्रो कार्यकालमा चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड

जेठ ४,काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा चौथो पटक विश्वासको मत लिन लागेका...

अपाङ्गता भएका मानिसहरुको आन्दोलमा प्रहरी हस्तक्षेप,सडक अवरुद्ध,दर्जनौं घाइते

जेष्ठ २ काठमाडौँ । अपाङ्गता  भएका व्यक्तिको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त भएको छ । सरकारले गरेको सहमतिको पालना नभएको भन्दै अपांगता भएका व्यक्तिहरूले राजधानीको...

कृषिमा निरन्तर चुनौती, देशभर कृषि मजदुरको अभाव,चरम संकटमा मधेस

३१ वैशाख । बढ्दो सहरीकरण, न्यून ज्याला, कडा परिश्रम, वैदेशिक रोजगारीको आकर्षण जस्ता विभिन्न कारणले कृषिमा कामदारको अभाव देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले...

Must read