मोहम्मद युनुसको नेतृत्वमा बन्ने भयो अन्तरिम सरकार, बंगलादेशमा शान्तिको अपेक्षा

0

२३ श्रावण, काठमाडौँ। बंगलादेशका नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ ।         राष्ट्रपति कार्यालय बंगभवनले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने जनाएको हो । युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुनेछन् ।

विद्यार्थीको आन्दोलनबाट सुरु भएको जनविद्रोहबाट सत्ता उलट भए सँगै बंगलादेशको सैन्य नेतृत्वले परिस्थितिलाई आफ्नो नियन्त्रमा राखेर राजनीतिक मध्यस्त गरेको छ। अन्तरिम सरकार गठनसँगै अब स्थिति शान्तिपूर्ण बन्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here