मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी पक्राउ, काठमाडौँ ल्याइँदै

0

विराटनगर- मानव तस्करीमा मुछिका  कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्तारुढ नेकपा (एमाले)ले शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको अवस्थामा अधिकारीलाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउने गरी नियन्त्रणमा लिइएको हो ।

अधिकारीलाई आइतबार दिउँसो साढे १ बजेको जहाजमार्फत् विराटनगरबाट काठमाडौं ल्याएर  प्रहरीमा उपस्थित गराइने बताइएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here