राजनीति

सबै

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

विराटनगर — नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा निकै रोचक र पेचिलो बनेको छ। १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदका लागि २५ जनाले उम्मेदवारी दर्ता गराएपछि पार्टी भित्रको  चुनावी सरगर्मी ह्वात्तै बढेको हो। यसपटकको महाधिवेशन प्रतिनिधि छनोटमा पूर्वमन्त्री एवं प्रभावशाली नेता डा. मिनेन्द्र रिजालदेखि स्थानिय युवा नेता होमराज थापासम्मका नेताहरू चुनावी मैदानमा हुनुहुन्छ ।

खेलकुद

सबै

शुभकामना स्कुलमा रोबोटिक्स, स्टीम (STEAM) तथा एआई प्रदर्शनी सम्पन्न

काठमाडौँ: शुभकामना स्कुलमा आयोजित रोबोटिक्स, स्टीम (STEAM) तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रदर्शनी सम्पन्न भएको छ। करिब एक दर्जनभन्दा बढी विभिन्न यान्त्रिक नमुनाहरू (मोडल) तथा अन्य विषयका प्रयोगात्मक सिकाइसम्बन्धी आकर्षक