१३औं विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

0

भारतमा आयोजित आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ।

 

फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले १३औं संस्करणको उपाधि चुमेको हो।

विश्वकप क्रिकेटमा अस्ट्रेलिया योसहित छैठौं पटक विश्व च्याम्पियन बनेको छ। आयोजक घरेलु टोली यसअघिका सबै खेलमा अविजित रहे पनि फाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै उपाधि चुम्नबाट चुक्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here