मध्यराति निवासबाटै दुर्गा प्रसाई पक्राउ

0

मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाई   मध्यरातमा भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ परेका हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनलाई पक्राउ गरेको पुष्टि गरे। उनी जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीद्वारा पक्राउ परेका हुन् । उनलाई अहिले जिल्ला प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here