• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • खेलकुद
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • विचार
    • साहित्य-कला
  • ☰

भर्खरै

लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

मानव सेवा समाजको अध्यक्षमा रिजाल

वर्तमान सत्ताको अनुहार: न्यायपूर्ण दण्ड कि राजनीतिक प्रतिशोध ?

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने

लोकप्रिय समाचार

  • १. देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २. फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३. कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४. न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५. लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

GBLO को विश्व सम्मेलन:बैरागी काँइलालाई ६ लाखको पुरस्कार, ‘खुशीको गाँउ’ सार्वजनिक

२ असार, भृकुटी न्यूज,द हेग (नेदरल्याण्ड)।  कवि वैरागी काइँलालाई ६ लाख राशिको पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जीवीएलओको तीनदिने विश्व सम्मेलनले उनलाई ६ लाख राशिको स्वीकारोक्ति सिध्दि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । त्यस्तै सोही विश्व सम्मेलनमा  भूटानी शरणार्थीको जीवन संघर्षमा आधारित उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको छ ।
नेदरल्यान्डमा आयोजना गरेको विश्व सम्मेलनमा साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको हो । सन् १९९० को दशकमा भूटानबाट नेपालीभाषी लखेटिएपछि झापा र मोरङमा आएर शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्बासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक संघर्षलाई समेटेर ‘खुशीको गाउँ’ तयार पारिएको छ ।
प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरेका हुन् ।
उनले भूटानबाट निर्वासित भएको पुस्ताले जीवनभर संघर्ष गरेको स्मरण गर्दै अबका दिन सहज हुने विश्वास व्यक्त गरेकी छन् । साहित्यकार खगिन्द्रा खुशीले झापा र मोरङका शरणार्थी शिविरमा रहँदा भूटानी शरणार्थीले भोगेका असीमित पीडा, शिविरभित्रको प्रेम जीवनसँगै दुई दशकसम्मको अविराम दुःख र संघर्षका गाथालाई उपन्यासमा समेटिएको बताएकी छन् । उपन्यास प्रकाशक संस्था विश्व भूटानी साहित्यिक संगठन (जिबिएलओ) का अध्यक्ष कर्ण गुरुङले ‘खुशीको गाउँ’ उपन्यासले भूटानबाट लखेटिएपछि दुई दशकसम्म गरेका संघर्षका दिन स्मरण गराएको बताए ।
‘आफ्नै देशबाट थातथलो छोडेर हिँड्नुपर्दा कस्तो हुन्छ भन्ने कुरा हामीलाई मात्रै थाहा छ ।
यो उपन्यासले संघर्षका ती दिन झलझली सम्झायो । नेपाली साहित्यका क्षेत्रमा खुशीको गाउँ उपन्यास नवीन शैलीको कीर्तिका रुपमा स्थापित हुनेछ,’ गुरुङले भने ।  कार्यक्रममा साहित्यकार गोपाल पौडेलको ‘धुलोमा हिरा’, याम राईको ‘याम एक सापेक्ष’ विमोचन गरिएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष विश्वासदीप तिगेला, साहित्यकार पातलो अन्तरे तथा साहित्यिक श्रष्टाहरू प्रकाश आङ्देम्बे, गोपाल पौडेल, डेनजोम साम्पाङ, अनुराधा पौडेल, डिपी शर्मा मैनाली, थुप्तेन ड्रुक्पा, ईश्वर ढकाल लगायतले उपन्यास ‘खुशीको गाउँ’सँगै अन्य कीर्तिको समीक्षा गरेका छन् ।

  • #बैरागी काइँला #खगिन्द्रा खुशी# खुशीको गाउँ#नेदर्ल्यान्ड#काठमाण्डौ #नेपाल #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान
न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा
कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

धेरै पढिएको

  • १.
    देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २.
    फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३.
    कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४.
    न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५.
    लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

ताजा समाचार

  • ६.
    रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.