• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बुधबार, असोज ०७, २०८३
बुधबार, असोज ०७, २०८३
VK
Vrikuti News
बुधबार, असोज ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

लोकप्रिय समाचार

  • १. काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २. बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

मलेखु आँउदैछु भेटौं भनेका प्रचण्डलाई गाँउपालिका अध्यक्षको जवाफ पार्टी चाहीं छाडीसकें , माछा खाने भए भोली आउनुस

काठमाण्डौ – नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमवार दिँदसो ओली निवाश बालकोटमा पुगी डल्लाकोटी एमालेमा प्रवेश गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित डल्लाकोटीलाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका थिए । एमाले प्रवेश गर्न डल्लाकोटी बालकोट पुगेकै बेला उनलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेका थिए ।

प्रचण्डले डल्लाकोटीलाई आफू मलेखु आउन लागेको र सँगै बसेर माछा खाने कुरा गरेका थिए । तर अध्यक्ष डल्लाकोटीले माछा खुवाउने तर अब राजनीतिक रूपमा भने आफुले अलग बाटो तय गरेको बताएपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरेका थिए ।

त्यसपछी प्रचण्डले भने( किन त्यसो गर्नुभएको रु अलिकति सल्लाह पनि नगरी यस्तो निर्णय त गर्न नहुने । पख्नुहोस् बसेर सल्लाह गरौं । उता प्रचण्डको आग्रहपछी डल्लाकोटीले भने अब आफु एमाले प्रवेश गरेको भन्दै प्रचण्डसँगको संवादलाई टुंग्याएका थिए ।

एमाले प्रवेश गरेका डल्लाकोटी धादिङका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख थिए । माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीको एमाले प्रवेशलाई धादिङमा आश्चर्यजनकरूपमा हेरिएको छ ।

  • vrikuti tv
  • vrikutionlinetv
  • अध्यक्ष
  • धादिङ
  • नेकपा एमाले प्रवेश
  • नेकपा माओवादी केन्द्र
  • पित्तबहादुर डल्लाकोटी
  • बेनिघाट रोराङ गाउँपालिका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान
काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

ताजा समाचार

  • १.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • २.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ६.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.