आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर

0

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १२४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here