Homeताजा समाचार

ताजा समाचार

दुर्गा प्रसाई पक्राउ,अफवाह फैलाउने सबै निगरानीमा

४ मंसिर, काठमाडौं। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई...

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी पक्राउ, काठमाडौँ ल्याइँदै

विराटनगर- मानव तस्करीमा मुछिका  कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । सत्तारुढ नेकपा (एमाले)ले शनिबार पार्टीका...

थप संवेदनशील बन्यो प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, बालुवाटार पुग्यो डाक्टरहरुको ठूलो टिम

२० कार्तिक, काठमाडौं। अचानक स्वास्थ्यमा समस्या आएर बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था थप संवेदनशील  बनेको छ। बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा...

रास्वपाका सांसदहरुमाथि कारबाही गर्न नागरिक समाजको माग

१४ कार्तिक काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि तुरुन्त  कारबाही गर्न नागरिक  समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सभामुख देवराज घिमिरेलाई अनुरोध गरेका छन्। लोकतान्त्रिक मूल्य...

गाँजा, रक्सी र चुरोटको कुलतमा फसे बाँदर, वृद्ध र सुत्केरी भने भोकले मर्दै

काठमाडौँ उपत्यकाभित्रका बाँदरहरूमा भोकमरीको समस्या देखापरेको छ। स्वयम्भू र पशुपतिनाथ मन्दिर इलाकालाई आधार क्षेत्र बनाएर बस्दै आएका बाँदरहरू भोकले मर्न थालेका छन् । खानेकुराको खोजीमा...

चिनियाँ कम्पनीले पायो चुच्चे नक्सा सहितको नोट छाप्ने जिम्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको संविधानको अनुसूचीमा भएको चुच्चे नक्सा अंकित १०० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले बोलपत्रमार्फत कम...

प्रधानमन्त्री केपी ओली र सिक्किम राज्यका पूर्वमुख्यमन्त्री डा.पवन चाम्लिङ बीच भेटवार्ता

भारतको सिक्किम राज्यका नेता एवं पूर्वमुख्यमन्त्री डा. पवन चाम्लिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटमा भारतको  सिक्किम राज्यका...

Must read