• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, भदौ ०२, २०८३
मङ्गलबार, भदौ ०२, २०८३
VK
Vrikuti News
मङ्गलबार, भदौ ०२, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • २. शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

बाबा रामदेव र आचार्य बालकृष्णलाई पक्राउ गर्ने भारतीय प्रहरीको तयारी

चर्चित भारतीय आयुर्वेदिक कम्पनी पतञ्जलीका संस्थापक बाबा रामदेव र उनका ‘दाहिने हात’ भनेर चिनिने प्रबन्धक निर्देशक आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भारतको केरलास्थित पलक्काड जिल्ला अदालतले दुई वर्ष पुरानो (भ्रामक विज्ञापन) प्रकरणमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।

प्रसिद्ध  नेत्र विशेषज्ञ डा. केभी बाबुले पतञ्जलीले भ्रामक प्रचार गरिरहेको भन्दै केरला औषधि नियन्त्रण विभागको ध्यानाकर्षण गराएका थिए ।

उक्त ध्यानाकर्षणपछि केरला औषधि नियन्त्रण विभागले गत वर्ष अक्टोबरदेखि पतञ्जलीउपर कानुनी कारवाही सुरु गरेको थियो । विभागले रामदेव र आचार्यविरुद्ध ड्रग्स एण्ड म्याजिक रेमेडिज ऐन, १९५४ को कसुरमा मुद्दा दर्ता गदै सोही ऐनको दफा ३ (डी) बमोजिम कारबाही माग गरेको थियो । पतञ्जलीको भ्रामक विज्ञापनविरुद्ध भारत विभिन्न जिल्ला अदालतमा ११ मुद्दा दर्ता भएको छ । तीमध्ये १० मुद्दा केरलाका अदालतमा विचाराधीन छन् ।

पछिल्लो समय पलक्काड जिल्ला अदालतले रामदेव र आचार्यलाई जनवरी १६ तारिखमा अनिवार्य उपस्थित हुन आदेश दिएको थियो । तर उनीहरु उपस्थित भएनन् । त्यसपछि अदालतको ४ नम्बर इजलासले उनीहरुलाई पक्राउ गरेर फेब्रुअरी १ तारिखमा उपस्थित गराउन आदेश दिएको छ ।

रामदेवको पतञ्जली योगपीठमाथि नेपालको काभ्रेपलाञ्चोकमा पनि ३५३ रोपनी जग्गा अपचलन गरेको आरोप छ । आयुर्वेद फार्म चलाउने भनिएको उक्त जग्गामा डोजर लगाएर प्लटिङ गरिएको छ ।

  • #आचार्य बालकृष्ण#भारतीय प्रहरी#पतञ्जली #भृकुटी news
  • #बाबा रामदेव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • २.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

ताजा समाचार

  • १.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.