Bannerअपराधआर्थिकताजा समाचारप्रदेशवाग्मती प्रदेशसमाचार सहकारी ठगीमा नगरपालिकाका मेयर नेपाली जेल चलान By Vrikuti News - October 1, 2024 0 FacebookTwitterPinterestWhatsApp १५ असोज, पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।