• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

सौन्दर्य व्यवसायमार्फत उद्यमशील बनाउने लक्ष्य: ‘ग्लो टु ग्लो’बाट ५१५ आर्टिस्ट प्रशिक्षित

२६ वैशाख,काठमाडौँ । सौन्दर्य व्यवस्था प्रवर्द्धन एवं उद्यमशीलताको विकास गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले नेपाल र दुबईमा एक वर्षमा ५१५ जनालाई दीक्षित गरेको छ ।
ग्लो टु ग्लोले काठमाडौंमा आयोजना गरेको छैठौँ फेयरबेल समारोहमा सौन्दर्यसम्बन्धी डिप्लोमा र मास्टर्स तहको कोर्ष पुरा गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा अध्ययन गर्ने ४०८ जना र दुबईमा अध्ययन गर्ने १०७ जना आर्टिस्टलाई सम्मान गरिएको हो ।
ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोकी प्रबन्ध निर्देशक बिनिता शाहले मेकअप, हेयर डिजाइन, नेलआर्टसम्बन्धी तालिम एवं अध्ययन पुरा गरेका आर्टिस्टलाई व्यावसायिक क्षमता अभिबृद्धि गरी प्रमाणपत्रसहित बिदाई गरिएको बताएकी छन् ।
उनले सौन्दर्य व्यवसायमा लागेका धेरै दिदीबहिनीलाई तालिम र अध्ययनमा सहभागी गराएर अन्तर्राष्ट्रियस्तरको ज्ञान प्रदान गरिएको बताइन् । ‘व्यावसायिक सफलताका लागि परिस्कृत ज्ञान हासिल गर्न आवश्यक हुन्छ, ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोबाट डिप्लोमा र मास्टर्सको कोष गरेपछि उहाँहरूलाई आफ्नो व्यावसायिक क्षमता र दक्षता हासिल गर्न अझै मद्दत पुग्नेछ, हामीले आर्टिस्टहरूको आवश्यकतालाई दृष्टिगत गरेर नै तालिम प्रदान गरेका छौँ,’ शाहले भनिन्।
उनले महिला सौन्दर्य व्यवसायकै माध्यमबाट अब्बल बनाउने लक्ष्यका साथ क्षमता विकास गरिने र फरक ढंगको व्यवसायप्रति उत्प्रेरणा जगाउने काम गरिएको बताइन्। ‘तालिम अवधिमा उहाँहरूमा आत्मविश्वास जगाउने काम पनि हामीले गरेका छौँ,’ उनले भनिन्।
काठमाडौं क्षेत्रपार्टीकी ३२ वर्षीया निर्जला श्रेष्ठले यसै वर्ष नेलआर्ट, मेकअप र हेयर डिजाइनरसम्बन्धी डिप्लोमा कोर्ष गरिन् । ‘व्यावसायिक क्षमता विकास गर्न ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोको कोर्ष एकदमै प्रभावकारी रहेछ । मेरो कामप्रतिको आत्मविश्वास बढेको छ,’ उनले भनिन्।
त्यसैगरी, भक्तपुरकी २३ वर्षीय आयुश्मा भुजेलले मेकअपमा मास्टर्स र नेलआर्टमा डिप्लोमा, बर्दियाकी २४ वर्षीया इशा विश्वकर्माले नेलआर्टमा डिप्लोमा, रामेछापकी सपना मगरले हेयर र मेकअपमा मास्टर्सको कोर्ष गरिन्। उनीहरूको एउटै भनाइ छ, ‘हामी आर्टिस्ट हौँ, र स्वदेशमै व्यवसाय गर्न र वैदेशिक रोजगारीमा जाँदा पनि यो कोर्षले हामीलाई आर्थिक रुपमा सवल बनाउन मद्दत गर्छ ।’
कार्यक्रममा उत्कृष्ट कर्मचारीको पुरस्कार अलिशा पुन मगर र प्रतिवद्ध कर्मचारीको पुरस्कार मनिशा खनाललाई प्रदान गरिएको छ ।

  • #सौन्दर्य व्यवसाय#स्वरोजगार कार्यक्रम#भृकुटी news#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.