प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

0

प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

 

प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबारबाट बसेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here