समाज पर्यटन मन्त्री किराँतीलाइ पितृ शोक By Vrikuti News - August 23, 2023 0 FacebookTwitterPinterestWhatsApp सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ । माओवादी केन्द्रिय सदस्य समेत रहेका मन्त्री किराँतीले सामाजिक संजाल फेसवुक मार्फत बुवाको निधन भएको जानकारी दिएका छन्।