Bannerप्रदेशवाग्मती प्रदेशशिक्षासमाचारराष्ट्रिय परीक्षा बोर्डमा एसईई परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारी हुँदै,आज साँझ ६ बजे सार्वजनिक गरिनेBy Vrikuti News - July 6, 20230FacebookTwitterPinterestWhatsApp २१ असार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।