नक्कली शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस आजबाट सुरु हुँदै

0

२१ जेष्ठ,काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आज सुरु हुँदैछ। हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो।

थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here