Bannerराजनीतिप्रदेशवाग्मती प्रदेशसमाचार पुूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ By Vrikuti News - May 10, 2023 0 FacebookTwitterPinterestWhatsApp २७ बैशाख,काठमाडौ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।