राष्ट्रपति रामचन्द्र पौडेलले दिए राजीनामा

0

२८ फागुन,काठमाडौ,राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन्। बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here