• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
शुक्रबार, कार्तिक ०७, २०८३
शुक्रबार, कार्तिक ०७, २०८३
VK
Vrikuti News
शुक्रबार, कार्तिक ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

`इण्डियन सर्टिफिकेट इक्यूभेलेन्ट´ गराउन त्रिभुवन विश्वविद्यालयभित्र हिसिला यमीको चलखेल, मोटो रकमको आश्वासन

५ पौष ,काठमाडौ ,भ्रष्टाचार र देशप्रतिको गैर जिम्मेवार अभिव्यक्तिका कारण पटक पटक विवादमा आइरहने पूर्वमाओबादी नेतृ एवम डा.बाबुराम भट्टराई पत्नी  हिसिला यमीले इण्डियन सर्टिफिकेट इक्यूभेलेन्ट गराउन त्रिभुवन विश्वविद्यालयभित्र ठूलो चलखेल गरिरहेको बुझिएको छ ।  पछिल्लो समय ठूलो रकम र अन्य प्रलोभन दिंदै यमीले इन्डियन  सर्टिफिकेटलाई बैधता दिन त्रिभुवन विश्व विद्यालयमा दवाब र प्रलोभनको अस्त्र प्रयोग गरिरहेको श्रोतले बताएको छ। समय समयम  डा.भट्टराईको विद्यावारिधी  र  हिसिला  यमीको  शैक्षिक प्रमाण पत्र समेत अविश्वसनीय रहेको चर्चा भइरहेको बेला यमीले यस्तो प्रयत्न गर्नुले थप प्रश्न उठाएको छ ।  त्रिभुवन विश्वविद्यालयले अमुक पात्रको प्रभाव र दवाबमा परेर इन्डियन सर्टिफिकेट इक्यूभ्येलेन्ट गर्नु गलत नजिर र शैक्षिक छेत्रमाथि गम्भीर दीर्घकालिन असर पर्ने भन्दै यस्तो गर्न अस्विकार गरिरहेको श्रोतले बताएको छ।”नेपाल भित्र रहेका भारतीय नक्कली शैक्षिक प्रमाणपत्र धारीहरुलाई वैधानिकता दिँदै जाने हो भने कस्तो अवस्था आउला ?” त्रिभुवन विश्व बिद्यालयका एक अधिकारीले नाम नबताउने सर्तमा हिसिलाको यो प्रयास गम्भीर डिजाइनमा आइरहेको र हिसिलाले चाँडै विशिष्ट छेत्रमा नियुक्तिलिने तयारी रहेकोले आफ्ना  शैक्षिक प्रमाणपत्रहरुलाई नेपाली बैधानिकता दिन ठूलो चलखेल गरिरहेको बताएका छन् ।

  • #हिसिला यमी #बाबुराम भट्टराई # त्रिभुवन विश्वविद्यालय #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ५.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • ६.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.