• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
शुक्रबार, कार्तिक ०७, २०८३
शुक्रबार, कार्तिक ०७, २०८३
VK
Vrikuti News
शुक्रबार, कार्तिक ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

ओलीको `ब्युँझेको कुम्भकर्ण´ सार्वजनिक

२८ कार्तिक काठमाडौ,
लेखक चिन्तक विष्णु ओलीद्वारा लिखित पुस्तक `ब्युँझेको कुम्भकर्ण´ को एक भव्य कार्यक्रमका साथ विमोचन गरिएको छ।
पछिल्लो नेपालको आर्थिक,सामाजिक,सांस्कृतिक एवम राजनीतिक लगायतका समग्र राष्ट्रिय विषयवस्तुमाथि विचार विमर्श सहित समग्र विश्लेषण गरिएको उक्त पुस्तकमा नेपाली समाजको आजको मनोविज्ञान र सचेत जागरणलाई प्रष्टपार्न खोजिएको समालोचकहरुले टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषक इतिहासकार प्रा.डा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार डा.तुलसी भट्टराई  ,विष्णु बिभु घिमिरे लगायत महानुभावहरुको विशेष आतिथ्यता रहेको थियो ।बानेश्वर बहुमुखी क्याम्पसको हलमा सम्पन्न कार्यक्रमका वक्ताहरूले पुस्तकको सन्दर्भमा  चर्चा गर्नुभएको थियो भने प्रमुख आतिथ्यताको आसनबाट बोल्दै डा केसीले आजको समाज, राजनीति, प्रवृत्ति र पुस्तकको औचित्यबारे उल्लेख गर्नुभएको  थियो । गलत राजनीतिले उत्पन्न प्रवृत्ति  उपर कलम चलाउन सहज नभए पनि लेखकहरुले सहास गर्नु पर्ने भन्दै डा.केसीले बौद्धिक वर्गले सही भूमिका खेल्न नसकिरहेको अवस्थामा विष्णु ओलीको `ब्युँझिएको कुम्भकर्ण´सबै गलत भूमिकाहरु विरुद्ध एउटा बौद्धिक थप्पडको रुपमा देखापरेको उल्लेख गर्नुभएको थियो ।

  • #प्रा.डा.सुरेन्द्र केसी #नयाँ बानेश्वर #भृकुटी न्युूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता
मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ५.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • ६.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.