• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • खेलकुद
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • विचार
    • साहित्य-कला
  • ☰

भर्खरै

लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

मानव सेवा समाजको अध्यक्षमा रिजाल

वर्तमान सत्ताको अनुहार: न्यायपूर्ण दण्ड कि राजनीतिक प्रतिशोध ?

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने

लोकप्रिय समाचार

  • १. देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २. फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३. कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४. न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५. लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

पाँच दिनदेखि बेपत्ता बालकको शव छिमेकी घरको सेफ्टीट्यांकीमा फेला

मलंगवा – सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेफ्टीट्यांकीमा भेटिएको छ ।

मलंगवा नगरपालिका – १२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव बिहीबार बिहान छिमेकी जगदीश ठाकुरको सेफ्टीट्यांकीमा भेटिएको हो । आकाश गत चैत २० गते आइतबार राती ८ बजेदेखि हराएका थिए । बालक हराएको सम्बन्धमा सोही राती ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो ।

बालकको शव परीक्षणका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

घटना अनुसन्धानमा खटिएको प्रहरी टोलीले ठाकुरसहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनैले बालकको शव देखाएको मलंगवा – १२ गम्हरीयाका वडा अध्यक्ष रामदरश रायले जानकारी दिए । जगदीशका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै आफ्नै घरको माथिल्लो तलामा हत्या गरेर बोराभित्र शव राखेर सेफ्टीट्यांकीभित्र लुकाएको वडाध्यक्ष रायले बताए ।

बालकको शव सेफ्टीट्यांकीभित्र लुकाएर माटोले लिपिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । ‘मृतक बालकका परिवारसँग १५ लाख रुपैयाँ फिरौतीसमेत माग गरिएको थियो’, वडाध्यक्ष रायले भने, ‘फिरौतीका लागि बालकको अपहरण गरिएको थियो तर पोल खुल्ने डरले बालकको हत्या गरिएको रहेछ ।’ छोरो हत्याको घटना सुनेर उनको आमा अहिले बेहोस भएकी छिन् । उनको मलंगवास्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

  • vrikuti tv
  • vrikutionlinetv
  • गम्हरिया
  • सर्लाही
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संक्रमणकालीन चेतना र राजनीतिको नवीन मार्गचित्र
नेपाली कांग्रेस : नेतृत्वको दूरदर्शिता र देउवाको हठबीच अल्झिएको इतिहास
आन्तरिक राजनीतिमा लुकेको शक्तिकेन्द्र

धेरै पढिएको

  • १.
    देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २.
    फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३.
    कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४.
    न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५.
    लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

ताजा समाचार

  • १.
    लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

  • २.
    न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ३.
    कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४.
    फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ५.
    देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • ६.
    रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.