• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बुधबार, असोज ०७, २०८३
बुधबार, असोज ०७, २०८३
VK
Vrikuti News
बुधबार, असोज ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

लोकप्रिय समाचार

  • १. काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २. बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

वडा समाजबादी कार्यक्रम ल्याउदै वाग्मती प्रदेश : यस्तो छ मोडालिटी

हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक बर्ष२०७८/७९ मा वडा समाजबादी कार्यक्रम ल्याइने बताउनुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना भएको आगामी आर्थिक बर्ष२०७८/७९ को बजेट तर्जुमाको लागि अन्तक्र्रिया तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  सरकारमा सामेल ३ वटै दलको नीति समाजबाद भएकोले वडामा पाईलट कार्यक्रमको रुपमा उक्त कार्यक्रम लैजानुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

उहाँले मन्त्रालयहरुलाई योजना बनाउदा बहुबर्षिय योजनाका दायित्वहरु छुट्याएर नयाँ योजना बनाउन निर्देशन दिनुभयो । प्रदेश गौरवका योजनाहरु बनाउदा मापदण्ड बनाउनुपर्ने, न्युनतम साझा कार्यक्रममा आधारित भएर कार्यक्रम बनाइने र साधारण खर्चमा कमी ल्याइने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

सिपयुक्त जनशक्ती निर्माण गर्नको लागि औद्योगिक पाठशाला र किसान पाठशालाको आबश्यक्ता रहेको उहाँको भनाई छ । यसको साथै शैक्षिक क्षेत्रमा ध्यान दिइने समेत उहाँको भनाई रहेको छ । संसदमा रहेको बिषयगत समिति र सबैदलहरुसंग सुझाब लिएर कार्यक्रम तथा योजना ल्याउन पनि मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला मन्त्रालयले बिषयगत मन्त्रालयहरुमा हस्तक्षेप नगर्ने बताउदै न्यायोचित ढंगले बजेट सिलिङ गरिने जनाउनुभयो । साथै अवण्डा बजेटलाई निरुत्साहित गरिने मन्त्री जम्कट्टेलल बताउनुभयो । पुंजिगत र चालु खर्चमा सन्तुलित राखिने उहाँको भनाई छ ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सरकारले एकिकृत बस्तिको योजना बनाउदा रोजगारीको पनि ब्यबस्था गरिनुपर्ने वा उत्पादनको सुनिश्चितता गरिनुपर्ने बताउनुभयो । शिक्षालाई प्राथमिकतामा राख्न उहाँले सुझाब दिनुभयो ।

  • vrikuti tv
  • vrikutionlinetv
  • आर्थिक मामिला तथा योजना मन्त्रालय
  • मुख्यमन्त्री
  • मुख्यमन्त्री पाण्डे
  • राजेन्द्रप्रसाद पाण्डे
  • वडा समाजबादी कार्यक्रम
  • वाग्मती प्रदेश
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान
काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

ताजा समाचार

  • १.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • २.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ६.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.