• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बुधबार, असोज ०७, २०८३
बुधबार, असोज ०७, २०८३
VK
Vrikuti News
बुधबार, असोज ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

लोकप्रिय समाचार

  • १. काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २. बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

भड्किएका पित्त फर्किए घर, मख्ख परे प्रचण्ड

काठमाण्डौ – गत सोमबार नेकपा एमालेका अध्यक्ष क. केपी ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका नेकपा माओवादी केन्द्रका नेता तथा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) पुन माओवादी केन्द्रमै फर्किएका छन्।

गत चैत २१ गते नेकपा एमालेका अध्यक्ष क. केपी ओली निवास बालकोटमा पुगेरडल्लाकोटि  पार्टी एमाले प्रवेश गरेका थिए । त्यस लगत्तै उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) ले फोन गरेर एमाले प्रवेश नगर्न अनुरोध गरेका थिए।

प्रचण्डले बसेरै असन्तुस्टीहरु बारे छलफल बाट समाधान खोज्ने प्रस्ताब राखेका थिए जसमा जवाफ स्वरुप डल्लाकोटिले आफु एमाले प्रवेश गरिसकेको जनाएका थिए।

उनि माओवादी केन्द्रका प्रभावसाली नेता मध्यमै पर्दछन, त्यसैले पनि प्रचण्ड उनलाई गुमाउन चाहंदैनन। प्रचण्डको प्रयास जारी थियो र मंगलबार बैठक बसी असन्तुस्टी हरुको सिघ्र सम्बोधन गर्ने सर्तमा डल्लाकोटि पुनः माओवादी केन्द्रमै फर्किएका हुन्।

डल्लाकोटी धादिङ जिल्लाका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख र माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत हुन् ।

  • एमाले
  • केपी ओली
  • नेकपा एमाले
  • नेकपा माओवादी केन्द्र
  • पित्तबहादुर डल्लाकोटि
  • बालकोट
  • बेनिघाट रोराङ गाउँपालिका
  • वागमती प्रदेश
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान
काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना
भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धेरै पढिएको

  • १.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

ताजा समाचार

  • १.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • २.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ६.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.