असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेकपा एमालेका युवा कार्यकर्ताहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।
राजधानीको यल्लाे प्यागाेडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनका विरुद्ध नारावाजी र होहल्ला गर्दै कालोमोसो दलिएको छ। प्रसाइ पछिल्लो समय दलका प्रमुख नेता र तस्करहरुको भण्डाफोर गर्दै आएका छन् ।