३ जेष्ठ,काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सर्वोच्च अदालतले प्रमाण पेश गर्न आदेश दिएको छ ।
अमेरिकी राहदानी त्यागेको मौखिक अभिव्यक्ति दिदै आएका लामिछानेलाई अदालतले आधिकारिक प्रमाण पेश गर्न आदेश दिएको छ । जिल्ला प्रशाशन कार्यलय र अध्यागमन बिभागलाई पत्र लेखेर अमेरिकी राहदानी त्यागेको प्रमाण उपलब्ध गराउन सर्वोच्च अदालतले आदेश दिएको हो।
यस अघिनै पेश गर्नु पर्ने प्रमाण लमिछानेले अहिले सम्म बुझाउन सकिरहेका छैनन्।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी