दुई कम्युनिस्ट पार्टीहरु बीच आज पार्टी एकता हुँदै

0

२४ चैत,काठमाडौँ,मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here