प्रदेशवाग्मती प्रदेशशिक्षासमाचारसमाज भदौदेखि कृषि औजार कारखानाबाट व्यावसायिक उत्पादन हुने By Vrikuti News - March 12, 2023 0 FacebookTwitterPinterestWhatsApp २८ फागुन, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले २०८० साल भदौदेखि वीरगञ्ज कृषि औजार कारखानाले व्यावसायिक उत्पादन थाल्ने दाबी गरेको छ । केन्द्रका अध्यक्ष महावीर पुनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन्।