• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बिहिबार, कार्तिक ०६, २०८३
बिहिबार, कार्तिक ०६, २०८३
VK
Vrikuti News
बिहिबार, कार्तिक ०६, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज‌,शनिबार साहित्यमा आजको कविता 

कवि /साहित्यकार : मोहन थापा 

कविता: ईश्वर भयले ‌काँपि रहेछ, कविताको यात्रा

https://vrikutinews.com/wp-content/uploads/2026/10/inbound7770303119702173507.mp4

संक्षिप्त परिचय: ऐतिहासिक र सांस्कृतिक सुवास बोकेको काठमाडौँमा बुबा जगत थापा र आमा चोखा थापाको कोखबाट वि.सं. १९५० भदौ २८ गते जन्मनुभएका मोहन शमशेर थापा (मोहन थापा) नेपाली साहित्य र पत्रकारिता जगत्‌का एक अनुपम नक्षत्र हुनुहुन्छ। बहुमुखी प्रतिभाका धनी थापा कविता, कथा, र संस्मरणजस्ता आख्यान तथा गैर-आख्यानका बहुविध क्षेत्रमा आफ्नो प्रखर र विशिष्ट कलम चलाउँदै आउनुभएका सुयोग्य स्रष्टा हुनुहुन्छ।

सन् १९७५ मा पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा बी.ए. (अनर्स) (B.A. Hons) गर्नुभएका थापा बहुभाषिक क्षमताका धनी हुनुहुन्छ। उहाँले नेपाली, अंग्रेजी, हिन्दीका साथै जापानी भाषामा समेत विशेष दक्षता हासिल गर्नुभएको छ। यो भाषीय सामर्थ्यले उहाँको साहित्यिक फलकलाई स्थानीय घेराबाट उठाएर विश्वव्यापी उचाइ प्रदान गरेको छ।

साहित्य सिर्जनासँगै पत्रकारिताको सम्पादन र प्रकाशनमा उहाँको योगदान उच्च प्रशंसनीय छ। सन् १९७८ देखि “JAYANTI” नेपाली मासिक पत्रिका र सन् १९९० देखि “JAYANTI” अंग्रेजी मासिक पत्रिकाको प्रधान सम्पादक तथा प्रकाशकका रूपमा समेत निरन्तर योगदान दिँदै आउनुभएको छ । उहाँ विश्व लिग फर फ्रिडम एण्ड डेमोक्रेसी (WLFD) नेपाल च्याप्टरका राष्ट्रिय संयोजक साथै टोकियो, जापानस्थित IFGF (इन्टरनेशनल फुल गस्पेल फेलोशिप) मा नेपालका लागि वरिष्ठ कार्यकारी सदस्य तथा स्थायी प्रतिनिधिको गरिमामय भूमिका निर्वाह गरिरहनुभएको छ ।

उहाँको सशक्त काव्यिक चेतनाको कदर अन्तर्राष्ट्रिय स्तरमै भइसकेको छ। सन् १९७७ मा रुसद्वारा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका स्वर्ण पदक विजेता उहाँका गहन अनुभूति र वैचारिक परिपक्वता समेटिएका सशक्त कृतिहरू “The Dead City” (कविता संग्रह),”Life After Death” (संस्मरण) आदि प्रकाशनको पर्खाइमा छन्।

नेपाली र अन्तर्राष्ट्रिय वाङ्मयको श्रीवृद्धिमा जीवनका अनेकौँ आयाममार्फत अनवरत समर्पित स्रष्टा मोहन थापाको यो निष्ठा र साधना नेपाली साहित्य इतिहासकै लागि एक अमूल्य सम्पदा हो । यस्तो मुर्धन्य स्रष्टा मोहन थापाको उच्च सम्मान सहित “भृकुटी न्यूज: शनिबार सहित्यमा आजको कविता” श्रृङ्खलामा प्रस्तुत गरेका छौं। उहाँको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं।

भृकुटी न्यूज

साहित्य कला विभाग

काठमाडौँ ।

  • #नेपाली साहित्य#कविता#मोहन थापा#भृकुटी न्यूज#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ५.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • ६.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.