• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, भदौ ०९, २०८३
मङ्गलबार, भदौ ०९, २०८३
VK
Vrikuti News
मङ्गलबार, भदौ ०९, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २. ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ४. ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

भृकुटी न्यूज, नयाँ बजार इलाम।
माइ जोगमाई गाउँपालिका १ नयाँ बजार (प्रेमेजुङ्ग) अन्तर्गत ढुङ्गेल गाउँदेखि काब्राबोटे हुँदै स्कुल डाँडासम्मको ३ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ। स्थानीयवासीको सक्रियता, चन्दा संकलन तथा जनश्रमदानबाट उक्त बाटो निर्माण गरिएको हो।
गाउँपालिकाले सडक खन्नका लागि डोजर उपलब्ध गराएपछि त्यसमा लाग्ने इन्धन (तेल) को खर्च स्थानीय जनताले नै जुटाएका थिए । सडक निर्माणका लागि विगत देखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको  स्थानीय          ‘सान्भी हाइड्रोपावर’ ले थप ५०,००० रुपैयाँ सहयोग उपलब्ध गराएको  थियो।
त्यस्तै, स्थानीयवासीहरु दिवश ढुङ्गेल, मानबहादुर पौडेल, युवराज पौडेल ( सूनपा) लगायत ८४ जना स्थानीय उपभोक्ताहरूको सहयोगमा जुटेको १,१०,००० रुपैयाँ रकमबाट उक्त निर्माण कार्य सम्भव भएको श्री शिव माई माध्यमिक विद्यालय नयाँ बजारका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं स्थानीय उपभोक्ता प्रकाश ढुङ्गेलले बताउनु भयो ।

उहाँका अनुसार श्रमदान  र स्थानीय सहयोगी मनहरूका कारण सडक निर्माण भएसँगै अब गाउँलेहरूलाई आवतजावतमा ठूलो राहत पुगेको छ । उहाँले भन्नु भयो ‘ एकलाख साठी हजार रकमबाट ३ किलोमिटर बाटो बन्न  सम्भव थिएनन तर जागरुक स्थानीय जनताको श्रमदानले नै यसलाई संभव बनाएको हो।

  • #माइजोगमाई#नयाँ बजार इलाम#भृकुटी news#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित
ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ४.
    ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

ताजा समाचार

  • ५.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.