HomeBanner

Banner

रविका पार्टनर छवि कास्की अदालतको कठघरामा

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी एवं रवि लामिछानेका पार्टनर छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अदालतले दिएको म्याद...

गौशालाका माफियासँग प्रधानमन्त्रीकै साँठगाँठ,धर्मशाला खाली नगराउन मन्त्रालयको पत्र

१ कार्तिक,काठमाडाैं -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका...

मारवाडीको कब्जाबाट २१ वर्षपछि मुक्त पशुपति गौशाला धर्मशाला खाली गरिँदै

काठमाडौं, असोज २४ गते । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ ।...

२१ वर्षपछि माफियाको कब्जाबाट मुक्त भयो पशुपति गौशाला धर्मशाला

१७ असोज, काठमाडौँ। भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल...

“धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पाँच अर्बको खेल पत्याउन लायक कुरा होइन”-प्रधानमन्त्री ओली

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्ब रुपैयाँको चलखेल भएको आरोपप्रति विश्वास नरहेको बताएका छन् । मंगलबार...

सहकारी ठगीमा नगरपालिकाका मेयर नेपाली जेल चलान

१५ असोज, पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको...

जिल्ला अदालत काठमाडौँमा दुर्गा प्रसाई विरुद्ध साइबर अपराधको मुद्दा दायर

१४ असोज, काठमाडौं। दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा...

Must read