१४ असोज, काठमाडौं। दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ ।
साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर भएको हो ।