• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • खेलकुद
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • विचार
    • साहित्य-कला
  • ☰

भर्खरै

लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

मानव सेवा समाजको अध्यक्षमा रिजाल

वर्तमान सत्ताको अनुहार: न्यायपूर्ण दण्ड कि राजनीतिक प्रतिशोध ?

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने

लोकप्रिय समाचार

  • १. देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २. फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३. कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४. न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५. लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

मानव सेवा समाजको अध्यक्षमा रिजाल

दमक, २४ चैत–सामाजिक सेवामा क्रियाशील संस्था असहाय मानव सेवा समाज दमकको अध्यक्षमा पुनम रिजाल (प्रेमकुमारी) चुनिएकी छन् ।
शनिवार दमक–८ मा सम्पन्न संस्थाको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले प्रेमकुमारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
निर्वाचित कार्यसमितिको कार्यअवधि आगामी तीन बर्षसम्म रहने छ । सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मला थापा, सचिवमा कृष्ण भट्टराई, सह (सचिवमा अमृत बिष्ट र कोषाध्यक्षमा भुमी निरौला निर्विरोध चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा देवराज दंगाल र श्याम तिम्सिना चयन भएका छन् ।
संस्थाको नयाँ नेतृत्व चयन गर्न प्राध्यापक रत्न थापाको संयोजकत्वमा शैक्षिक व्यक्तित्वद्धय दुर्गा काफ्ले र ओमप्रसाद खनाल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
संस्थाकी अध्यक्ष सजु बुढाथोकीको अध्यक्षता तथा संस्थापक अध्यक्ष चेतना निरौलाको पनि विशेष आतिथ्य रहेको थियो । सो अवसरमा ९२ बर्षिया ज्येष्ठ नागरिक गोमादेवी गौतमसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक शाखा तदर्थ समितिकी संयोजक गोमा बुढाथोकी, दमक बाल आश्रमकी मेनुका बुढाथोकी, योगदान राष्ट्रको लागि नामक संस्थाका दमक नगर सचिव गोबिन्दराज कट्टेल, आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी शिक्षक लता खनाल लगायतको समेत उपस्थिति रहेको थियो ।

  • #मानव सेवा समाज #दमक झापा #पुनम रिजाल #भृकुटी news #काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान
न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा
कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

धेरै पढिएको

  • १.
    देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २.
    फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३.
    कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४.
    न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५.
    लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

ताजा समाचार

  • ६.
    रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.