हमास र इजरायलले गरे युद्ध विरामको घोषणा , बन्दकहरुलाई रिहाई गर्ने घोषणा

0

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलले युद्धबिराम गरेका छन् ।सन २०२३ अक्टोबर ७ को हमास हमला र इजरायलको प्रतिहमलापछि पहिलो पटक युद्धबिराम भएको हो ।

कतार, इजिप्ट, टर्की र अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पका प्रतिनिधि बसेर युद्धबिरामलाई अन्तिम रूप दिएका हुन । हमास नेताले अल जाजिरा अरेबिक संग कुरा गर्दै युद्ध विराम भएको र बैंकहरुलाई रिहाई गर्ने बताएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here