“संसदको मानमर्दनलाई सहन सक्दैनौँ ” वर्षमान पुन

0

२ माघ, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारमाथि गम्भीर आरोप लगाएका छन् । समितिमा छलफल भइरहेको विधेयकलाई अध्यादेशमार्फत् ल्याएर सरकारले संसद्को मानहानी गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यसबारे सरकारको ध्यानाकर्षण पनि गरेका छन् । ओली सरकार अलोकतान्त्रिक र निरङ्कुशताको अभ्यास गरिरहेको भन्दै उनले प्रतिपक्षमा रहेका शक्तिहरुले यसलाई रमिता हेरेर बस्न नसक्ने चेतावनी समेत दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here