Bannerअन्तराष्ट्रियताजा समाचारराजनीतिप्रदेशवाग्मती प्रदेशसमाचारसभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैBy Vrikuti News - November 22, 20240FacebookTwitterPinterestWhatsApp ७ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् ।सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेको बताइएको छ।